शिक्षा

चाँगुनारायण नगरपालिकामा २ हजार ९४४ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाइने, तयारी तीब्र

खरीपाटी: चाँगुनारायण नगरपालिकाले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी खोप अभियानलाई सफल बनाउन ब्यापक तयारी गरेको छ । एच.पि.भी. खोप अभियान माघ २२ गते देखि फागुन ६ गतेसम्म देशैभर सञ्चालन