भक्तपुर, साउन २० : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित नवदुर्गा गणको उत्पत्तिस्थलका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठुली ब्रह्मायणी मन्दिर परिसरमा निर्माण गरिएको नमुना कलात्मक मृत्तिका (टेराकोटा) शैलीको सत्तल