भक्तपुर, साउन २० — चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका युवा कुशल बस्नेतले मात्र १८ वर्षको उमेरमै कमर्सियल पाइलट लाइसेन्स (CPL) प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्। सानैदेखि आकाशमा