भक्तपुर, साउन १५ – चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठको प्रमुख