शिक्षा

चाँगुनारायण नगरपालिकाको आयोजनामा गायन प्रतियोगिता सम्पन्न

भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजनामा युवा प्रतिभा पहिचान अन्तर्गत गायन प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण नगरभित्र अध्ययन तथा बसोबास गर्ने १४ देखि २५ वर्ष उमेरका युवाहरुको लागि गायन प्रतियोगिता आयोजना