शिक्षा

चाँगुनारायण शिक्षा शाखा प्रमुख बीर बहादुर खड्काको बिदाई

खरीपाटी: चाँगुनारायण नगरपालिकामा विगत पाँच वर्षदेखि शिक्षा शाखा प्रमुखको रुपमा रहनु भएको उपसचिव बीर बहादुर खड्काको बिदाई गरिएको छ । सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगर उपप्रमुख रमेश बुढाथोकी र