खेलकूद

नगरकोटमा ‘चाँगुनारायण नगर कप फुटबल’ प्रतियोगिता हुने, खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

भक्तपुर(नगरकोट) – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोतिगा आयोजना गरिने भएको छ । वडा नंं ६ स्थित माउण्ट एभरेष्ट खेल मैदान