नगरकोट: पर्यटकीय नगरी नगरकोटमा आज बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय भक्तपुर, भक्तपुर अस्पताल, आयुर्बेदिक तथा बैकल्पिक चिकित्सालयको संयुक्त आयोजना र चाँगुनारायण नगरपालिकासँगको सहकार्य एवं नेपाल रेडक्रस