चाँगुनारायण (भक्तपुर), साउन २२ — चाँगुनारायण नगरपालिकाले नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयसँग शैक्षिक सहकार्य गर्दै प्राविधिक शिक्षामा छात्रवृत्तिको अवसर प्रदान गर्ने ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेको छ। नगरपालिकाको तर्फबाट नगरप्रमुख