शिक्षा

राष्ट्रपति रनिङ शिल्डमा फुलब्राइट स्कुल २२ पदकसहित उत्कृष्ट दशमा

झौखेल,७ पौष : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत् खेलकुद प्रतियोगितामा वडा नंं ३ स्थित फुलब्राइट स्कुलले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रतियोगिताका विभिन्न खेल विधामा सहभागिता