समाचार

भक्तपुर जिल्ला कबड्डी संघ गठन, अध्यक्षमा राजचल चयन

भक्तपुर । भक्तपुर जिल्लामा कबड्डी खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित भक्तपुर जिल्ला कबड्डी संघ गठन गरिएको छ। जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाको रोहबरमा तथा अखिल नेपाल