खरीपाटी । चाँगुनारायण नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी योजना निर्माणका लागि छलफल भएको छ । वास शाखाको आयोजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणको लागि नगरस्तरीय प्रमाणिकरण