स्वास्थ्य

चाँगुनारायणका मेयर खत्रीद्धारा ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीलाई विभिन्न सामाग्रीहरु वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको साझेदारीमा सञ्चालित स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत नगरपालिका भित्र गठन गरिएका ज्येष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरूलाई विभिन्न सामाग्रीहरु वितरण गरिएको छ