भक्तपुर : उपत्यकामा पछिल्लो समय रगतको अभाव तीव्र बन्दै गएपछि चाँगुनारायण नगरपालिकाले बुधबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको कार्यालय खरीपाटी परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी,