स्वास्थ्य

शुभ दिपावली, नेपाल सम्वत् र छठको अवसरमा चाँगुनारायण नगरपालिकामा रक्तदान

खरिपाटी: २०८१ सालको शुभ दिवपाली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसरमा चाँगुनारायण नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ३० जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नुभएको छ । नगर