स्वास्थ्य

बर्डफ्लूको कहर : चाँगुनारायणमा ३८ हजारभन्दा बढी कुखुरा नष्ट, ताथली र सुडालमा सबैभन्दा धेरै क्षति

भक्तपुर, ११ असार : भक्तपुरको चाँगुनारायण नगरपालिकाका पोल्ट्री किसानहरू यतिबेला ठूलो पीडामा छन् । लाखौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरेका पोल्ट्री फार्ममा आम्दानी गर्ने समयमा नै बर्डफ्लू देखिएपछि हजारौँ कुखुरा