समाचार

चाँगुनारायणमा बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता भब्यताका साथ सम्पन्न, ताथली धिमे खलले जित्यो उपाधि

ताथली: बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको ताथली धिमे खलः प्रथम हुन सफल भएको छ । चाँगुनारायण नगरपालिकको आयोजनामा ताथलीमा भएको प्रतियोगितामा सहभागी ५५ टोली