भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वस्थ वृद्धावस्था प्रवद्र्धन तथा उमेरमैत्री समुदाय निर्माणका क्षेत्रमा गरेका कामहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ । स्पेनको सान सेबास्टियनमा आयोजना भइरहेको तेस्रो विश्व उमेरमैत्री सहर तथा