खरीपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा निःशुल्क पशु स्वास्थ्य शिवीर संचालन गर्ने भएको छ । नगरपालिकाको पशुपन्क्षी विकास शाखाको आयोजनामा ‘एक वडा, एक पशु स्वास्थ्य शिवीर’ कार्यक्रम संचालन गर्न लागिएको