समाचार

चाँगुनारायणका ९ वटै वडामा बजार अनुगमन तथा सचेतना कार्यक्रम जारी, म्याद नाघेका सामग्री जफत गरी नष्ट, दर्ता/नवीकरण नगरेकालाई ७ दिनभित्र गर्न निर्देशन

खरीपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडाका विभिन्न ठाउँमा बजार अनुगमान तथा सचेतना कार्यक्रम जारी राखेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुर, उद्योग बाणिज्य संघ उपभोक्ता संघ र नेपाल महासंघ