समाचार

चाँगुनारायण नगरपालिकामा क्षेत्रस्तरीय नृत्य प्रतियोगिताबाट ९ टिम छनोट, मंगलबार फाईनल हुने

हेल्मेटडाँडा । चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको क्षेत्रस्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पहिलो दिन वडा नं १, २ र ३ का सांमुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा