भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले स्थानीय पाठ्यक्रममा