मुख्य समाचार

चाँगुनारायणमा ‘जलवायू परिवर्तन’ का विषयमा अन्तरक्रिर्या, नगरपालिकाले खेल्नुपर्ने भूमीकामा कुनै कशर बाँकि नराख्ने मेयर खत्रीको भनाई

खरीपाटी: चाँगुनारायण नगरपालिकामा ‘जलवायू परिवर्तन’ का विषयमा अन्तरक्रिर्या तथा क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ । ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालको आयोजना र चाँगुनारायण नगरपालिकाको समन्वयमा ‘जलवायु सम्बन्धी काममा पारदर्शिता, समाबेशीता र