मुख्य समाचार

चाँगुनारायणमा एक वर्षमा ४०४ जनाले लिए भवन निर्माण सम्पन्न प्रमाणपत्र

खरीपाटी: चाँगुनारायण नगरपालिकामा एक वर्षमा ४०४ जनाले भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । बस्ती विकास तथा नक्सा शाखाका अनुसार ६१ वटा आंशिक निर्माण सम्पन्न प्रमाणपत्र, १७७ वटा भवन अभिलेखीकरण