भक्तपुर, ८ साउन : चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारी तथा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित ‘स्वस्थ्य बुढ्यौली (सहारा) परियोजना’ अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको