खरीपाटी: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विकास निर्माणका योजना अलपत्र पार्ने निर्माण ब्यवसायीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताउनु भएको छ । नगरपालिकाका विभिन्न वडा र टोलमा रहेका योजनाहरू अलपत्र