मुख्य समाचार

चाँगुनारायण नगरपालिकामा हालसम्म २० करोड १७ लाख राजस्व संकलन, कुन वडाबाट कति ?

खरीपाटी: चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म २० करोड भन्दा माथि राजस्व संकलन गरेको छ । नगरपालिकाले विभिन्न शीर्षकमार्फत हालसम्म २० करोड १७ लाख ३५ हजार ६ सय ८९ रुपैयाँ