मुख्य समाचार

खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न उपत्यका मेयर्स फोरमको माग

काठमाडौं : काठमाडौँ उपत्यका मेयर्स फोरमले खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्न माग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको संयोजनमा आइतबार गोकर्ण फोरेस्ट रिसोर्टमा