खरिपाटी: चाँगुनारायण नगरपालिकामा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान शूरु गरिएको छ । वन उपभोक्ता महासंघ भक्तपुरले चाँगुनारायण नगरपालिकाको सभाहलमा आइतबार वन उपभोक्ता समितिका प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम आयोजना गर्दै अभियान