मुख्य समाचार

चाँगुनारायण नगरपालिका-१ मा ‘सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली’ बिषयक उत्प्रेरणात्मक कार्यक्रम, नगरका टोल-टोलमा यस्ता कार्यक्रम गर्नुपर्नेमा मेयर खत्रीको जोड

दुवाकोट: चाँगुनारायण नगरपालिका वडा नंं १ र ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र थिमीको संयुक्त आयोजनामा शनिबार सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली बिषयक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्बर १ को