बागेश्वरी: चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत ज्येष्ठ नागरिक स्वास्थ्य शिविर जारी राखिएको छ । नगरका ९ वटै वडामा