मुख्य समाचार

चाँगुनारायण नगरपालिकाद्धारा ९ जना खेल प्रशिक्षक नियुक्त, खेल गतिविधिलाई अझ बढी चलायमान बनाउन सहयोग पुग्ने विश्वास

खरीपाटी: खेल गतिविधीलाई चलायमान बनाउँदै लगेको चाँगुनारायण नगरपालिकाले विभिन्न विधाका ९ जना खेल प्रशिक्षक नियुक्त गरेको छ । नगरपालिकाले शुक्रबार खुल्ला प्रतिस्पर्धाबाट छनौट हुनु भएका खेल प्रशिक्षकलाई नियुक्ती पत्र समेत