मुख्य समाचार

चाँगुनारायण नगरपालिकाका मेयर खत्रीद्धारा बालकुमारी मन्दिरको शिलान्यास

सुडाल : चाँगुनारायण नगरपालिकाका वडा नंं ८ साबिक सुडाल मिस्रेकोटारमा अबस्थित बालकुमारी देवी मन्दिरको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै पुजाआज गरि नगर प्रमुख जीवन खत्रीले मन्दिरको