खरीपाटी: चाँगुनारायण नगरपालिकाको न्यायिक समितिको टोलीले विभिन्न पालिकाको अवलोकन भ्रमण गरेको छ । न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा कास्कीको पोखरा उपमहानगरपालिका, चित्तवनको रत्ननगर नगरपालिका र धादिङकोगजुरी