मुख्य समाचार

चाँगुनारायणमा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न

खरीपाटी: चाँगुनारायण नगरपालिकामा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ल जनस्वास्थ्य कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया तथा