खरीपाटी: चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन भएको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको