जनप्रतिनिधि

नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी ब्यापक, शुक्रबार मूल समारोह समितिको बैठक बस्ने, सहभागिताका लागि मेयर खत्रीको आग्रह

खरीपाटी : चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी ब्यापक बनाउँदै लगेको छ । भ्रमण वर्ष नजिकिंदै गर्दा नगरपालिकाले तयारी ब्यापक बनाउँदै लगेको हो । नगरपालिकाले भ्रमण वर्षको तयारी