खरिपाटी । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष-२०८२ लाई सफल बनाउन तथा चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले आगामी पुस २० गते शनिबारका