खरीपाटी: चाँगुनारायण नगरपालिकाले आर्थिक रुपमा विपन्न क्षयरोगका बिरामीलाई पोषण सहयोग (फुड बास्केट) वितरण गरेको छ । नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत