खरिपाटी : नगरकोट भ्रमण वर्ष-२०८२ को तयारीस्वस्प बुधबार चाँगुनारायण नगरपालिकाको सभाहलमा होटल ब्यवसायीहरुसँग छलफल भएको छ । चारै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरुको सहभागितामा भएको छलफलमा होटल ब्यवसायीहरुले भ्रमण