जनप्रतिनिधि

भक्तपुरका विकास एजेन्डामा प्रधानमन्त्रीसँग छलफल: स्मार्ट सिटी पुनरावलोकनदेखि इँट्टा भट्टा नियमनसम्म

भक्तपुर–१ का माननीय सांसद रुकेश रन्जितले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तामा भक्तपुरको समग्र विकास तथा सुशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्नुभएको छ। छलफलका क्रममा स्मार्ट सिटी अवधारणाको पुनरावलोकन गर्दै यसको