चाँगुनारायण नगरपालिका: भक्तपुरमा समुदायस्तरमै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी तिलगंगा सामुदायिक आँखा केन्द्र, दुवाकोट सञ्चालन गरिने भएको छ। यस सम्बन्धमा