स्वास्थ्य

चाँगुनारायणमा ‘नगर प्रमुखसँग विशेषज्ञ स्वास्थ्य सेवा’ अभियान, ताथलीमा १५० जनाले लिए निःशुल्क सेवा

ताथली : चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नगर प्रमुखसँग विशेषज्ञ स्वास्थ्य सेवा अभियान’ अन्तर्गत नगर क्षेत्रभित्रका विभिन्न स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्य सेवा सफलतापूर्वक सञ्चालन हुँदै आएको छ। अभियानअन्तर्गत ताथली स्वास्थ्य