समाचार

चाँगुनारायणमा छातीको एक्सरे सहितको क्षयरोगको स्क्रिनिङ स्वास्थ्य शिविर जारी, ताथलीमा १७७ जनाको परिक्षण

ताथली: चाँगुनारायण नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका घोषणा गर्न नगरभरि अभियान नै संचालन गरेको छ । अभियान स्वस्प वडाहरुमा क्षयरोगीहरुको पहिचान तथा उपचार गर्ने कार्य भइरहेको हो । सोमबार वडा नंं