समाचार

चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी पूर्नगठन, सहारा परियोजना सम्बन्धि अभिमुखिकरण र योजना संकलन कार्यको शुरुवात

खरीपाटी । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेका छ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी