खरिपाटी: चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिव प्रसाद हुमेगाइँ आउनु भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतमा लामो समयदेखि प्रशासन क्षेत्रमा काम