समाचार

चाँगुनारायण नगरका एकल महिलाहरुलाई धुप बाट्ने तालिम

खरिपाटी: चाँगुनारायण नगरपालिकाले नगरभित्रका एक महिलाहरुको लागि धुप बाट्ने तालिम संचालन गरेको छ । नगरभित्रका एक महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सात दिने धुप बाट्ने तालिम संचालन गरिएको हो । मानव