जनप्रतिनिधि

नयाँ जनप्रतिनिधि आएपछि चाँगुनारायण नगरपालिकाको क्षमता स्वमूल्यांकनमा भयो बृद्धि

चाँगुनारायण समाचारदाता; नयाँ जनप्रतिनिधि आएपछि चाँगुनारायण नगरपालिकाको क्षमता मूल्यांकन बृद्धि भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको नतिजाले चाँगुनारायणको क्षमता मूल्यांकन बृद्धि भएको देखाएको हो । संस्थागत