जनप्रतिनिधि

चाँगुनारायणको समृद्धिमा जनप्रतिनिधिहरु एकढिक्का भएर अगाडि बढिरहेका छौ: रमेश बुढाथोकी, उपप्रमुख

खरीपाटी: चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनारायणको समृद्धिमा जनप्रतिनिधिहरु एकढिक्का भएर अगाडि बढिरहेको बताउनु भएको छ । चाँगुनारायणलाई समृद्धिको दिशामा आगडि बढाउन जनप्रतिनिधिहरु एकढिक्का हुँदै सबैको सल्लाह सुझावअनुसार अगाडि बढिरहेको