जनप्रतिनिधि

दुवाकोटमा वीर अस्पताल बनाउन चाँगुनारायण नगरपालिकाका मेयर खत्रीको पहल

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको निरन्तर पहल पश्चात वडा नं १ स्थित दुवाकोटमा वीर अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाउनु भएको छ । शनिबार सो